सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग 'हाम्रो दिमिक अनलाइन'
पटिल्लो पटक : लिबियाका अपदस्त शासक...<< कसरी पडक्यो मान्छे मर्ने गरी कम्प्युटर...<< सेनाको विमान खसेको ठाउँको फोटो फिचर<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< जहाज दुर्घटनाका मृत्यु भएकाको शव काठमाडौं पठाइयो<< गर्लफ्रेन्डको खर्चमा पैदलै पृथ्वीको चक्कर<< लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए<< नेपाल एयरलायन्सको जहाज लुक्लामा दुर्घटना<< Sponsered by Garhaun Kalika Online

Sunday, October 23, 2011

खुर्सानी खाने प्रतियोगिता


प्रतियोगिता पनि कस्ताकस्ता ? स्कटल्याण्डको एडिनबरामा हालै खुर्सानी खाने प्रतियोगिता भएको छ । त्यहाँ रहेको भारतीय व्यापारीको किस्मत रेष्टुरेन्टले संसारकै सबैभन्दा पिरो खुर्सानीको तरकारी खाने प्रतियोगिता गरेको हो ।
किस्मत किलर नामको प्रतियोगितामा भाग लिन २० जना साहसी मानिस आएका थिए । तर विडम्बना अलिकति खुर्सानी खानेबित्तिकै धेरैजसो जमिनमा लडे, कोही अचेत भए भने कतिले उल्टी गरे । दुइजनालाई त अस्पताल नै लैजानुपर्यो । आधाजसो मानिस सुरुमै लडेपछि बाँकी रहेका प्रतियोगिले पनि सबै खुर्सानी खाने आँट गरेनन् जसका कारण प्रतियोगितामा कोहीपनि विजयी भएन ।
प्रतियोगीलाई खुर्सानी खाने प्रतियोगितामा सहभागि हुनुभन्दा पहिला ने ज्यानको जोखिम वा अरु कुनै स्वास्थ्य समस्या आएमा आफै जिम्मेबार हुने भनी करारनामा गराइएको थियो ।
रेष्टुरेन्टका मालिक अब्दुल अली आफुले यो प्रतियोगिताबाट च्यारिटीको लागि सयौँ डलर संकलन गर्न सफल भएको बताउँछन् ।
यो प्रतियोगिताका आलोचकहरु यसले मानिसको जिवनमै खेलवाड गरेको बताउँछन् ।
तर विश्वको सबैभन्दा पिरो खुर्सानी भूत जोलोकियाको अनुसन्धान गरेका मेक्सिको विश्वविद्यालयका पल बोस्ल्याण्ड भने मानिसले पिरो खुर्सानीको तीन पाउण्ड भन्दा बढि धूलो खाएमा मात्र उसको ज्यान जानसक्छ । तर हामी यतिधेरै खुर्सानी खाने कल्पना पनि गर्न सक्दैनौँ । त्यसैले थोरै खुर्सानी खाने यस्ता प्रतियोगिता ज्यानका लागि जोखिम छैनन् भन्ने दाबी आयोजक रेष्टुरेन्टको छ ।

No comments:

Post a Comment